onlinekhabar.com·९ हप्ता अघिजनजाति उत्थान प्रतिष्ठान, बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समिति खारेज नगर्न माग
२५ जेठ, काठमाडौं । आदिवासी जनजाति आयोगले जनजाति उत्थान प्रतिष्ठान, बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समिति खारेज नगर्न माग गरेको छ । आयोगका अध्यक्ष रामबहादुर थापामगरले विज्ञप्ति निकालेर नेपा...