ratopati.com·१८ घण्टा अघिलहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
सिरहा । लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि एक अर्ब ३८ करोड ७५ लाख १० हजार ५७६ रुपैयाँ ३७ पैसाको बजेट ल्याएको छ।बुधबार १८ औँ नगरसभामा नगर उपप्रमुख राम चलितर महतोले उक्त बजेट प्रस्ता...