kathmandupati.com·४ दिन अघिसैन्य तालिममा ग्रिनेड पड्किँदा दुई सैनिक घाइते
काठमाण्डु– कैलालीको गोदावरीमा चलिएरको सैन्य तालिममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते भएका छन्। घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु छन्। गोदावरी नगर...