setopati.com·५ दिन अघिरसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप, एक वर्षमा १३ हजार पर्यटक (तस्बिरहरू)
रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार धार्मिक पर्यटक चीनको तिब्बतस्थित कैलाश मानसरोवर भ्रमणमा पुगेका छन्। अध्यागमन कार्यालय, रसुवागढीको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार एक वर्षमा १३...