clickmandu.com·४ दिन अघिभारतको केन्द्रीय बैंकले ब्याजदर यथावत राख्यो, सन् २०२७ का लागि जीडीपी प्रक्षेपणमा वृद्धि
एजेन्सी । भारतको केन्द्रीय बैंक (आरबीआई) को मौद्रिक नीति समिति (एमपीसी) ले बुधबार सर्वसम्मतिले ब्याजदर (रिपो रेट) लाई ५.२५ प्रतिशतमा यथावत राख्ने पक्षमा मतदान गरेको छ । आरबीआईको दर सम्बन्धी निर्णय...