clickmandu.com·८ हप्ता अघिजुलाईमा २५०औं वर्षगाँठ मनाउँदै अमेरिका, तर खुशी छैनन् धेरै अमेरिकीहरू
एजेन्सी । अमेरिकाले जुलाई महिनामा आफ्नो २५०औं जन्मदिन मनाउन लागेका बेला रोयटर्स/इप्सोसको सर्वेक्षणका अनुसार पाँचमध्ये दुई अमेरिकीहरूलाई यो राष्ट्र अबको अर्को २५० वर्षसम्म टिकिरहनेछ भन्ने विश्वास छै...