setopati.com·६ दिन अघि१६ वर्षे आइटी करिअर छाडेर अमेरिकामा थालिन् आफ्नै व्यवसाय
काठमाडौंकी सविना थापा अमेरिका पुगेको दुई दशकभन्दा बढी भइसकेको छ। उनी सन् २००५ अगस्टमा उच्च शिक्षाका लागि पुगेकी हुन्। अहिले १६ वर्ष लामो आइटी करिअरपछि टेक्ससमा आफ्नै व्यवसायमा सक्रिय छिन्। नेपालम...