setopati.com·२१ घण्टा अघिनक्कली औषधि बेचेको भन्दै फार्मेसीमा छापा
नक्कली औषधिको अवैध कारोबारी भइरहेको सूचनापछि बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना हेल्थ क्लिनिकमा छापा मारिएको छ। मानव स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील विषयमा खेलबाड गरी अवैध धन्दा चलाइरहेको...