nepalpress.com·२ दिन अघिबझाङका हस्तकला लिएर चीनको ताक्लाकोट पुगे स्थानीय व्यापारी
बझाङ । बझाङको साइपाल गाउँपालिकामा स्थानीयले उत्पादन गरेका निगालोका परम्परागत हस्तकलाका सामग्री बिक्रीका लागि चीनको तिब्बतस्थित ताक्लाकोट बजारसम्म पुगेका छन्। बझाङ र चीनको सीमा जोडिएको उरैलेक नाका ...