baahrakhari.com·३ दिन अघिआगलागीमा घाइते बालिकाको मृत्यु
बुटवल । पाल्पाको तानसेन नगरपालिका–४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्यासको पाइप फुस्किएर भएको आगलागीमा गम्भीर घाइते भएकी ८ वर्षीया साजुदा बानुको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौ...