kendrabindu.com·१ दिन अघिबर्डफ्लु फैलिएको जानकारी लुकाउने चिडियाखानाका हाकिम शाहलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं । बर्डफ्लु संक्रमणजस्तो संवेदनशील विषयमा समयमै जानकारी नदिएको भन्दै राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना प्रमुख सपत्यनारायण साहलाई जिम्मेवारीबाट हटाएर छानबिन थालेको छ । जेठ २९ गतेदेख...