ajakoartha.com·६ दिन अघिआईपीओ दर्ता प्रक्रिया अघि बढाउने तयारीमा साप्सु कालिका हाईड्रोपावर
काठमाडौं- साप्सु कालिका हाईड्रोपावर कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउने भएको छ। कम्पनीले आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिन आगामी भदौ ९ गते नवौँ वार्...