nagariknews.nagariknetwork.com·४ घण्टा अघिबाणगंगा नदीमा दुईजना बालक बेपत्ता
कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरको कर्बला नजिकै रहेको बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता भएका छन्। तीनजना नुहाउन गएकामध्ये १३ वर्षीय सरफराज मुसलमान र ११ वर्षीय उबैद मुसलमा...