nepalnews.com·२ दिन अघिमहानगरका ५३ शिक्षक-शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम
काठमाडौं। काठमाडौँका सामुदायिक विद्यालयमा कार्यरत ५३ शिक्षक-शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान गरिएको छ। नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाको आर्थि...