deshsanchar.com·६ दिन अघिस्काउट स्थापना दिवसमा विराटनगरका मेयर कोइराला सम्मानित
मोरङ – स्काउट अभियानले अनुशासन, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र स्वयंसेवाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको विराटनगर महानगरका मेयर नागेश कोइरालाले बताएका छन्।