setopati.com·२ दिन अघिअभिनेता राजपाल यादवको पुर्ख्यौली घर लिलामी प्रक्रियामा, बैंकले टाँस्यो सूचना
बलिउड अभिनेता राजपाल यादव लामो समयदेखि आर्थिक तथा कानुनी विवादमा छन्। उनको यो विवाद अझै सुल्झिएको छैन। यसैबीच, उनको उत्तर प्रदेशको शाहजहाँपुरस्थित पुर्ख्यौली घर लिलामी प्रक्रियामा परेको भारतीय सञ्...