nagariknews.nagariknetwork.com·१ हप्ता अघिधार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिरमा राखिएको सिसमहल धार्मिक पर्यटकको आकर्षण बनिरहेको छ। मन्दिरका लक्ष्मी नारायणको दर्शनसँगै परिसरभित्र आकर्षक दुईव...