rajdhanidaily.com·१ दिन अघि१३० वर्षदेखि काठमाडौंवासीलाई पानी खुवाउँदैछ शिवपुरी जलाधार
काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पानीका स्रोतको तीव्र विनाश हुँदा पनि नेपाली सेना र राष्ट्रिय निकुञ्जको सुरक्षाका कारण शिवपुरी जलाधार क्षेत्रले उपत्यकाको पानीस्रोत जोगाएको छ । काठमा...