kendrabindu.com·२ दिन अघिकर्णाली विकास बैंकका सीईओ पक्राउ
काठमाडौं । कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाह पक्राउ परेका छन्। शुक्रबार नेपालगन्जबाट सीईओ शाहसहित उनकी पत्नी शुभेक्षा श्रेष्ठ तथा कर्णाली विकास बैंकको नेप...