hamrakura.com·२० घण्टा अघिवर्षाले कास्कीका पर्यटकीय सडक अवरुद्ध, घान्द्रुक र सिक्लेस आउजाउमा सास्ती
काठमाडौँ । केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख पर्यटकीय गन्तव्यहरू घान्द्रुक र सिक्लेस जाने सडक मार्ग अवरुद्ध हुँदा स्थानीयवासी र पर्यटकहरू समस्यामा परेका छन्। नयाँपुल–घान्द्रुक स...