khabarhub.com·४ दिन अघिसिमलतालमा खसेको पहिरो हटाइयो, दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक
चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई घण्टापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा दुवैतर्फको याताया...