kendrabindu.com·४ दिन अघिपूर्वक्रिकेटर श्रीसन्तले हरभजन सिंहलाई दिए बक्सिङ रिङमा भिड्न खुला चुनौती
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को इतिहासमै सबैभन्दा बढी विवादित बनेको सन् २००८ को ‘स्ल्यापगेट’ काण्ड फेरि एकपटक चर्चामा आएको छ। भारतीय टोलीका पूर्व तीव्र गतिका बलर एस श्रीसन्तले आफ्ना पूर...