ratopati.com·३ दिन अघिभीडले सत्य होइन, आफूलाई राम्रो महसुस गराउनेलाई ताली बजाउँछ : राजेश हमाल
काठमाडौँ । वरिष्ठ अभिनेता राजेश हमालले लोकतन्त्रमा भीडको मानसिकता र नेताहरूको प्रवृत्तिको आलोचना गर्दै नेपाली राजनीतिको वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । ग्रीक दार्शनिक सुकरातको ...