annapurnapost.com·५ दिन अघिखोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
झापा : झापाको कनकाईस्थित बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–१ का कुलबहादुर रसाइलीकी छोरी सोनिया रसाइली रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालि...