emountaintv.com·१ हप्ता अघिइजरायली विस्फोटले कुटनीतिक प्रयास र प्रश्तावित सम्झौतामा चुनौती थपेको लेबनानी राष्ट्रपतिको भनाइ
लेबनानी राष्ट्रपति जोसेफ आउनले दक्षिण लेबनानमा इजरायलद्वारा गराइएका शक्तिशाली विस्फोटहरूले विद्यमान फ्रेमवर्क सम्झौताको कार्यान्वयनमा गम्भीर अवरोध सिर्जना गरेको बताउनु भयो । रोममा आयोजना हुन लागेको...