baahrakhari.com·१ हप्ता अघिनेपालमा पहिलोपटक खेलकुदसम्बन्धी प्रदर्शनी हुने
काठमाडौं । नेपालको एकमात्र खेलकुद तथा ओलम्पिक संग्रहालयका यही साउन १९ देखि तीनदिने खेलकुद सम्बन्धित प्रदर्शनी हुने भएको छ । नेपाल ओलम्पिक संग्रहालयले आइतबार पत्रकार सम्मेलन आयोजना गरी प्रदर्शनीको ...