ratopati.com·५ दिन अघिलन्डनमा गुल्मी जिल्ला समाज युकेको १८औँ वार्षिक भेलाले दियो ‘मिनी नेपाल’को झल्को
लन्डन। बेलायतको तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको गर्मीबिच पनि गुल्मी जिल्ला समाज युकेको १८औँ वार्षिक भेटघाट तथा बृहत् सांस्कृतिक कार्यक्रम आइतबार लन्डनको फेल्थामस्थित स्प्रिङवेल्स एकेडेम...