baahrakhari.com·५ दिन अघि‘हाम्रो ब्लडप्रेसर होइन, तलब बढाऊ’ भन्दै नर्सहरूको प्रदर्शन
काठमाडौं । अनशनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन् । मंगलबार (साउन १९) उनीहरूले अस्पताल परिसरमा प्लेकार्डसहित शान...