barnanmedia.com·२ दिन अघिचिस्यान केन्द्र निर्माणमा भ्रष्टाचार, आठबीसकोटका नगरप्रमुखसहित ११ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठबीसकोट नगरपालिका रूकुम पश्चिमका नगर प्रमुख रवी केसी, पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्णसिंह ठकु...