onlinekhabar.com·५ दिन अघिहिन्दु र मुस्लिम समुदायका अगुवासँग गृहले गर्यो छलफल
१९ साउन, काठमाडौं । गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छलफल गरेको छ । मंगलबार सिंहदबारस्थित मन्त्रालयको हलमा दुई समुदायका अगुवासँग छुट्टा छुट्टै छलफल गरिएको हो । गृहमन्त्री सुधन गु...