rajdhanidaily.com·४ दिन अघिदुर्गा प्रसाईँ र धवल शमशेरले गठन गरे ‘जय नेपाल पार्टी’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवल शमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन् । प्रवक्ता सुगन लावतीका अनुसार पार्टीको नाम ‘जय नेपाल ...