nepalpress.com·५ दिन अघिप्रभु बैंकका सीईओ भन्छन्– कर्जा असुली र धितो लिलामी नियमित प्रक्रिया हुन्, आधारहीन समाचारले भ्रम छर्यो
काठमाडौं । प्रभु बैंकले विभिन्न सञ्चारमाध्यमहरूमा बैंक, यसका सञ्चालक, पदाधिकारी तथा आन्तरिक व्यवस्थापनलाई जोडेर सम्प्रेषित समाचारहरूप्रति खण्डन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले...