onlinekhabar.com·४ दिन अघिरोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु
२१ साउन, रोल्पा । रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका १ फुलिबन नजिकै रहेको बाच्छे खोलाले बुधबार एक वृद्धलाई खोला तर्ने क्रममा बगाएको हो । सामाजिक सुरक्षा (बृद्ध)...