onlinekhabar.com·४ दिन अघिओडीआई विश्वकप छनोटको विजेता सिधै मुख्य चरणमा, सुपर सिरिज खेल्नु नपर्ने
२ साउन, काठमाडौं । आईसीसीले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्वकप फर्म्याट अनुसार थपिएको सुपर सिरिजमा विश्वकप छनोट विजेताले खेल्नु नपर्ने भएको छ । छनोट प्रतियोगिताको विजेताले विश्वकपको मुख्य समूह ...