ratopati.com·५ दिन अघि‘माइकल’को चर्चापछि ‘सुपरम्याक्स’मा पनि देखिने भए जाफर ज्याक्सन
काठमाडौँ। प्रसिद्ध पपस्टार माइकल ज्याक्सनको बायोपिक फिल्म ‘माइकल’ बाट चर्चामा आएका अभिनेता जाफर ज्याक्सन अब हलिउड फिल्म ‘सुपरम्याक्स’ मा पनि देखिने भएका छन्। यो उनको करिअरको दोस्रो ठूलो फिल्म हो। ...