nepalnews.com·२ दिन अघितीन वर्षमा १८ हजार मुद्दा फर्स्योट
सुर्खेत। पछिल्ला तीन आर्थिक वर्षमा उच्च अदालत सुर्खेत र मातहतका जिल्लाहरूले १८ हजार ५१२ मुद्दा फर्स्योट गरेका छन्। उच्च अदालतसहित मातहतका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेख जिल्ला अदाल...