annapurnapost.com·६ घण्टा अघिस्वस्तिकालाई वाइल्ड कार्ड
काठमाडौं : तेक्वान्दो खेलाडी स्वस्तिका तामाङले २०औं एसियाली खेलकुद प्रतियोगिताका लागि वाइल्ड कार्ड पाएकी छन्। यसअघि मंगोलियामा आयोजना भएको छनोट प्रतियोगितामार्फत छनोट हुन असफल भएकी उनले ‘रिप्लेसमेन...