barnanmedia.com·४ दिन अघिप्रदेशस्तरीय हक्की प्रतियोगिता सम्पन्न
तनहुँ हक्की सङ्घको आयोजनामा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित प्रदेशस्तरीय महिला तथा पुरुष हक्की प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ स्याङ्जा प्रथम भएको छ...