annapurnapost.com·४ दिन अघिबाढीले बगाउँदा किसानको ज्यान गयो
बर्दिबास : महोत्तरीमा बाढीले बगाउँदा एक किसानको ज्यान गएको छ। खेतमा सिचाइ गर्न खेत पुगेका बर्दिबास नगरपालिका-५ का टंकबदुर बस्नेत गढन्ता खोलाले बगाउँदा ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासका ड...