clickmandu.com·२ दिन अघिशिवकृष्ण स्टाेरमा २५० रुपैयाँकाे सामान किन्ने व्यक्तिले जिते १० लाख रुपैयाँको बम्पर उपहार
काठमाडौं । शिव कृष्ण जेनरल स्टाेरमा २५० रुपैयाँकाे सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्राेत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा ...