hamrakura.com·३ दिन अघिजेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेका छत्र पक्राउ
काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तेह्रथुमको लालिगुराँस नगरपालिका-८ सोल्माका ३५ वर्ष...