barnanmedia.com·६ दिन अघिक्यूआर कोडसहितको पासवर्डयुक्त अस्थायी राष्ट्रिय परिचयपत्र अनलाइनबाटै डाउनलोड गर्न सकिने
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी राष्ट्रिय परिचयपत्र (eNID) डाउनलोड गर्न सकिने सेवा सुरु गरेको छ। विभागले हालै एक विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारको शासकीय सुधारसम्बन्...