annapurnapost.com·२ दिन अघिपूर्वमन्त्री बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं : टेरामक्स प्रविधि खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि न्यायाधीशहरू नारायण प्रसाद पौडेल,हेमन्त र...