nagariknews.nagariknetwork.com·४ दिन अघिभक्तपुरमा नयाँ संग्रहालय बन्ने
भक्तपुरमा नयाँ संग्रहालय बन्ने भएको छ। भक्तपुरको दरबार क्षेत्रमा ऐतिहासिक थन्थु दरबार निर्माण सम्पन्न गरी संग्रहालयको रूपमा विकास गरिने भएको हो। भक्तपुर नगरपालिकाले आइतबार सार्वजनिक गरेको आर्थिक व...