ratopati.com·१ हप्ता अघिलघुवित्त तथा वित्तीय शोषण विरूद्ध उपत्यकामा मार्च पास, तस्बिरहरू
काठमाडौँ। लघुवित्त तथा वित्तीय शोषणविरूद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त तथा वित्तीय शोषण विरुद्ध उपत्यकामा मार्च पास कार्यक्रम गरेको छ। उनीहरूले थापाथली राम मन्दिरदेखि माइतीघर मण्डलासम्म म...