ratopati.com·१ दिन अघियूईएफएमा रहँदा इन्फान्टिनोले अफेयर ढाकछोप गर्न प्रेमिकालाई रकम दिएको आरोप
लण्डन । फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनो यूईएफएको महासचिव छँदा उनकी कथित प्रेमिकालाई संस्थाले रकम दिएको विषय सार्वजनिक भएको छ। ‘डेली टेलिग्राफ’ को अनुसन्धानमा आधारित यो रिपोर्ट बाहिरिएपछि...