annapurnapost.com·१ दिन अघिसडकबाट भीरमा खस्यो बस : सात यात्रुको मृत्यु, ११ जना घाइते
भारत : भारत हिमाचल प्रदेशको चम्बा जिल्लामा शनिबार बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । निजी बस चुराह विधानसभा क्षेत्रअन्तर्गत तिसा थाना क्षेत्रमा पर्ने बैराग...