ratopati.com·६ दिन अघि‘टोल टोलमा फिल्म महोत्सव’ सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रबार खुला मञ्चबाट ‘टोल टोलमा फिल्म महोत्सव’ को औपचारिक शुभारम्भ गरेको छ । खुला मञ्चमा अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ् निर्देशित लघु चलचित्र ‘सव...