nepalpress.com·३ दिन अघिमर्दी पदयात्रामा फसेकाहरुको उद्धार प्रयास जारी
काठमाडौँ । मर्दी पदयात्रामा गएर सम्पर्कविहीन भएका पोखराका तीन पदयात्रीहरूसम्म प्रहरीको उद्धार टोली पुगेको छ । उनीहरु छोमरोङको पिँधस्थित मोदी खोलाको पारीपट्टि सकुशल भेटिएका हुन् । पर्यटन मन्त्री खड...