ekantipur.com·४ दिन अघि३ अर्ब १८ करोड लागतमा बन्दैछ टुकुचा खोलाको पानी प्रशोधन केन्द्र
३ अर्ब १८ करोड लागतमा बन्दैछ टुकुचा खोलाको पानी प्रशोधन केन्द्र टुकुचा–बागमती प्रशोधन आयोजनाले दैनिक १ करोड ७३ लाख लिटर पानी प्रशोधन गर्दै प्लास्टिक, फोहोर र बालुवा हटाउनेछ । श्रावण २०, २०८३ विश...